गायीका कोमल ओलि अष्ट्रेलिया आउने।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,गायीका कोमल ओलि अष्ट्रेलिया आउने भएकी छन।नारीनिकुन्ज अष्ट्रेलियाले आयोजना गरेको एक तीज कार्यक्रमको लागि अष्ट्रेलिया सिड्नी आउने भएकी हुन। ब्लोजा हल २/१५७ ब्लेकसेल स्ट्रिट ग्रेनभिल मा हुने सो तीज कार्यक्रम ६ अगष्ट २०१६ शनिबार सांझ ६ बजेबाट शुरुहुने भएको छ। परोपकारको लागि गर्न लागिएको सो कार्यक्रममा सबै नेपाली महिलादिदी बहिनीहरुलाई कार्यक्रममा सहभागिताको लागि आवहान गरिएको छ।

सम्बन्धित शिर्षकहरु