राप्रपा नेपाल केन्द्रीय कमिटी बैठक आज बस्दै

Cow-RPPN-Kamal-Thapa-Flag-Presidentकाठमाडौँ। परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कमिटीको बैठक मङ्गलबारबाट सुरु हुने भएको छ ।

सरकारको बर्हिगमन र नयाँ सरकार गठनको समसामयिक राजनीति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रक्रियाबारे बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले बताए ।

सम्बन्धित शिर्षकहरु