मुस्ताङको छुसाङ–५ मा घाईते अवस्थामा भेटिएको दुर्लभ बन्यजन्तु हिमचितुवा । मुस्ताङको माथिल्ला क्षेत्रको बस्ती नजिकै हिमचितुवा देखिने गरेका छन् । घाईते चितुवा खतरामुक्त रहेको छ ।

सम्बन्धित शिर्षकहरु