हिन्दू धर्माबलम्बी नारीहरुले आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथको पूजा आराधना गर्दै । साउन महिनामा भगवान् शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ ।

सम्बन्धित शिर्षकहरु