‘जवाफ ‘ प्रकाशित मिति: ३० असार २०७३, बिहीबारJuly 14, 2016 ‘जवाफ ‘ मनमा सुन्दरता,अनि ओठमा संधै मुस्कान होस्। सोच सकारात्मक अनि दिलमा प्रेम महान होस्। जो रोपेर तितेपाती, फलेन भन्दैछ, कागती ति सबलाई यो जीवन, एउटा मिठो जवाफ होस्। -भीमसेन सापकोटा (आचार्य राजन )