महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,हिमालयन रेडियो र अनेसास एनएसडब्लूको संयुक्त सहकार्यमा सिड्नीमा “भानु रेडियो काव्य साँझ “हुने भएको छ।आदि कवि भानुभक्त आचार्यको २०३ औँ जन्म जयन्तीको एक विशेष समारोहमा हिमालयन रेडियोको स्टुडियोमा नै उपस्थित भई आफ्ना रचनाहरु सुनाउन पाईने भएको हो। सो कार्यक्रम हिमालयन रेडियोको स्टुडियो 148 Addison Road Marrickville मा यहि १८ जुलाई २०१६ साँझ ५ बजे बाट सुरु हुने भएको छ। विस्तृत जानकारिको लागि टिका कार्कि लाई ०४२३३१२०६० मा सम्पर्क गर्न सकिने छ।
सम्बन्धित शिर्षकहरु
‘डार्लिङ्ग हार्वर’को सिड्निमा लोकार्पण
,असनेपालन्युज , महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया सिड्नी अष्ट्रेलियालाई आफ्नो कर्मथलो वनाई साहित्यका विविध […]
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
शिव-भजन (कविता) – शब्द लहर, अँक ४४ – प्रविण टण्डन
शिव-भजन न जान्दछु म को […]
लाग्यो कतै… (कविता) – शब्द लहर, अँक ४३ – प्रविण टण्डन
कविता भेटघाट हुन्छन् […]
विभिन्न विधामा विशिष्ट योगदान गर्ने ४३ जना श्रष्टा पुरस्कृत,कसले के पाए ?
काठमाडौं । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र […]
यी हुन् पद्मश्री साधना सम्मानका लागि मनोनयमा परेका १५ वटा किताब
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको […]


