प्रमद्वारा अफगानिस्तान घटनाप्रति निन्दा र भत्र्सना

4270355451ab48599515df6b3190c039_18काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा घटेको घटनाबाट सिङ्गो मुलुक शोकाकुल र सरकार स्तब्ध भएको बताएका छन।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सो घटनाको निन्दा र भत्र्सना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले घटनाका घाइतेको सरकारले निःशुःल्क उपचारको प्रबन्ध मिलाएको जानकारी दिँदै तदरुकताका साथ मृतकको शव नेपाल ल्याउन गरेको कामलाई आझेलमा पार्ने प्रयास गरेको भनी त्यसको खण्डन गरे ।

सम्बन्धित शिर्षकहरु