महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,बेलायतको लण्डनबाट विश्व काव्य यात्रा थाल्नुभएका कवि तथा गीतकार बसन्त चौधरीको काव्य यात्राको १६ औँ श्रृङ्खला सिड्नीमा हुनेभएको छ।कोग्रा स्कूल अफ आर्टस, कोग्रा मा हुने कार्यक्रम २०१६ जुन २५ तारिक का दिन शनिबार हुने भएको हो।साताको साहित्य को आयोजनामा हुन गईरहेको सो कार्यक्रममा बसन्त चौधरीका चर्चित गीतहरुमा स्थापित गायक गायीका सुजाता उपाध्याय समिर आचार्य र संजीव पराजुलीको स्वरमा विशेष प्रस्तुती हुने भएको छ।
सम्बन्धित शिर्षकहरु
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
लाग्यो कतै… (कविता) – शब्द लहर, अँक ४३ – प्रविण टण्डन
कविता भेटघाट हुन्छन् […]
शिव-भजन (कविता) – शब्द लहर, अँक ४४ – प्रविण टण्डन
शिव-भजन न जान्दछु म को […]
यी हुन् पद्मश्री साधना सम्मानका लागि मनोनयमा परेका १५ वटा किताब
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको […]
विभिन्न विधामा विशिष्ट योगदान गर्ने ४३ जना श्रष्टा पुरस्कृत,कसले के पाए ?
काठमाडौं । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र […]
सागर र ज्ञान्दरीको मञ्जरी बजारमा
काठमाडौं । गायक तथा संगीतकार सागर सरद अधिकारी र साहित्यकार ज्ञान्दरी कैनीको सांगीतिक गजल संग्रह ‘मञ्जरी’ […]


