अमेरिका । क्यालिफोर्निया राज्यको लस एञ्जलस नगरमा प्रथम अन्तर राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन आयोजना गरिएको छ ।
कार्यक्रम यहि मे २० देखि २२ सम्म कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई मन बचन र कर्मले सहयोग पुर्याउने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली साहित्यको निकास र सम्वर्धनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टरहरुको ऐतिहासिक सफल सफल तुल्याउन सबैको साझा प्रयासले सम्भव भएको भन्दै नेपाली साहित्य समाजको विकासमा फराकिलो फाँट सरह भएको शान्तिराम ढकालले जानकारी दिएका छन् ।








