अज्ञात हतियारधारी समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका पर्सा विन्ध्यवासिनी निवासी श्यामउनेश साहको बिहीबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गर्दै चिकित्सकहरु । वीरगन्जका उद्योगपति सुरेश केडियाको बाराको वरियारपुरबाट बिहीबार साँझ अपहरण गर्ने क्रममा हतियारधारीले मोटरसाइकल चालकलाई गोली प्रहार गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु