सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

13148238_1126120030742999_1513280042_oकाठमाडौं ।  व्यवस्थापिका–संसद्मा आव २०७३/७४को सरकारको नीति तथता कार्यक्रमम प्रस्तुत हुँदैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति केहीबेर अघि मात्रै व्यवस्थापिका संसद् पुगिसकेकी छन् ।

र व्यवस्थापिका संसद्को काम कारबाही अघि बढिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् । र राष्ट्रपतिले बाचन सुरु गरेकी छन् ।

सम्बन्धित शिर्षकहरु