नवलपरासीको मनरी ५ पिपरामा बुधबार दिउँसो भएको आगलागी । सो आगलागीबाट ६ घर जलेर नष्ट भएको छ जसबाट १५ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु