कञ्चनपुरको पिलरीफाँटमा रहेको मणिकाधाम बालविद्यालय भवन निर्माण गर्दै लिवर्टी हाइस्कुल वासिङ्टन अमेरिकाका विद्यार्थी र अभिभावक । विद्यार्थीले खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट एकसातादेखि विद्यालय निर्माण गरिरहेका छन् ।
सम्बन्धित शिर्षकहरु
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगनकुमार थापा मन्त्रालयमा शुक्रबार आफ्नो पदभार ग्रहण गर्दै […]
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ बुढाथोकी गाउँमा मंगलबार दुर्घटना भएको बा २ ख ६८१७ नम्बरको […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रेस चौतारी नेपालले बुधबार एमाले पार्टी कार्यालय […]