नेपाल–चीनको संयुक्त विज्ञप्ति आउने

 

k|wfgdGqL s]kL zdf{ cf]nL / lrlgofF  k|wfgdGqL ln 5Vofªsf] pkl:yltdf pkk|d Pj+ k//fi6«dGqL sdn yfkf / lrlgofF ljb]zdGqL jfª oL  bza'Fb] ;Demf}tfkq cfbfgk|bfg ub}{ . tl:a/ M tLy{ e§/fO{, a]Olhª, /f;;

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा यही चैत १० गते दुई देशको संयुक्त विज्ञप्ति आउने भएको छ ।

प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विज्ञप्तिमा इन्धन आपूर्तिका विषय पनि समेटिने सम्भावना छ । नेपाल र चीनबीच दशबुँदे सम्झौता भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु