एनआरएनएको ‘वाक फोर वेल्फर’

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलेलियाले नेपाली विद्यार्थीहरूका लागि उल्लेखनीय काम गर्न नसकेको प्रश्न उठिरहेको बेला एनआरएनए अष्ट्रेलेलियाले विद्यार्थीहरूलाई लक्षित गरी ‘वाक फोर वेल्फर’ सञ्चालन गर्ने भएको छ ।

12633504_946037215516101_8624992648583228943_o

नेपाली विद्यार्थीहरूको हितको लागि स्थापना गरिएको ‘विद्यार्थी कल्यानकारी कोस’ मा सहयोग पुग्ने गरी ‘वाक फोर वेल्फर’ आयोजना गर्न लागिएको एनआरएनए अष्ट्रेलियाको अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिए । उनका अनुसार अभियान यही आउँदो मार्च–१९मा सिड्नी, २ अप्रिलमा ब्रिस्बेनमा, ९ अप्रिलमा पर्थमा, १७ अप्रिल मेल्बर्नमा र ७ ममो एडेलेडमा आयोजना हुने छ ।

12814671_1101109819909691_4821718627104701102_n

उक्त वाक फोर वेल्फर– वेल्फर फोर स्टुडेन्ट कार्यक्रम मा सरिक भई सहयोग गरीदिनु हुन उनले अनुरोध समेत गरे ।

थप विवरण यहाँ हेर्नुहोस्ः

सम्बन्धित शिर्षकहरु