काठमाडौँ, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बी.एफ.ए. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनानुसार थाहा पाउन पनि सकिनेछ । साथै ४९४९ मा पनि एसएमएस गर्न सकिन्छ ।
परीक्षाफल यहाँ हेर्नुहोस्








