एजेन्सी, बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘रइस’ बन्ने निश्चित नहुँदै व्यापक चर्चामा आयो । यसको कारण हो– फिल्ममा शाहरुखकी पत्नीको भूमिकामा अभिनय गर्ने अभिनेत्री ।लामो समयसम्म यो फिल्ममा शाहरुखसँग हुमा कुरैसीले अभिनय गर्ने कुरा थियो । तर, निर्माता नयाँ अनुहारको खोजीमा थिए । त्यसैले हुमालाई निर्माण पक्षले लिएन । अब भने फिल्ममा नयाँ अभिनेत्रीको प्रवेश कन्फर्म गरिएको छ । नयाँ अभिनेत्री हुन्– माहिरा खान । पाकिस्तानी मोडेल माहिराको यो पहिलो बलिउड चलचित्र हुनेछ । चलचित्रमा शाहरुख र माहिराको नाच विशेष हुने निर्माण पक्षले जानकारी दिएको छ । नयाँ पत्रिका ।
सम्बन्धित शिर्षकहरु
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
‘अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु, कुनै क्षतिपूर्ति रकम लिने मनसाय छैन’
काठमाडौं । गायिका समीक्षा अधिकारीले कारागारमा रहेका नायक पल शाहले दिने क्षतिपूर्ति रकम नलिने बताएकी छिन् […]
‘प्रकाश’र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस
काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डका लागि सिफारिसमा परेको छ । सोमबार […]
चलचित्र ‘हिजो आजका कुरा’को दोस्रो गीत ‘परदेश’ सार्वजनिक (भिडियो)
काठमाडौं । चलचित्र 'हिजो आजका कुरा'को दोस्रो गीत सार्वजनिक भएको छ । शुक्रवार अभिनेता सन्तोष पन्तका छोरा […]
‘होस्टाइल’ले पनि रोकेन पल शाहको जेल यात्रा,साँढे दुइ वर्ष भित्र बस्नै पर्ने
काठमाडौं । बलात्कार मुद्दामा पीडित होस्टाइल हुँदा पनि अभिनेता पल शाह अढाई वर्ष जेल बस्नु पर्ने भएको […]
बुबाको मुख हेर्ने दिनमा ‘महापुरुष’ फिल्मको ‘बा’ गीत रिलिज
काठमाडौं । बुबाको मुख हेर्ने दिनको अवसर पारेर शनिवार चलचित्र ‘महापुरुष’को ‘बा’ शीर्षकको गीत सार्वजनिक गरिएको […]


