महतोलाई घाइते बनाएको विरोधमा मोर्चा कार्यकर्ता उत्तेजित

rajenda-mahatoसप्तरी, आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि राजविराजमा प्रदर्शन गरेका छन् ।

मोर्चाका कार्यकर्ताले राजविराजस्थित गजेन्द्र चौक, दर्शन चौक, अस्पताल चौकलगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाका दोषीमाथि कारबाहीको माग गर्दैै प्रदर्शन गरिएको हो ।

सम्बन्धित शिर्षकहरु