फिजिमा दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै श्रद्दान्जली

असनेपालन्युज , फिजी । फिजी को ‘क्युबा विचमा’ दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै एक श्रद्दान्जली कार्य11886554 12398726_947614805320930_189609331_o 12400153_947614835320927_1766942105_o 12404799_947615161987561_953324122_o 12414393_947613621987715_1489448256_o 68675069 1380531707 leonidas_web syria-wrecck-krish-2-680x365क्रमको आयोजना गरिएको छ । १३१ वर्ष अघि त्यहां नेपाली कामदार समेत बोकेको जहाज दुर्घटना भएको सम्झनामा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल- फिजि सांस्कृतिक राजदुत भीमसेन सापकोटा आर सि एम अाइका अंतर्रार्स्ट्रिय अध्यक्ष्य बब आधार तथा स्थानिय काउन्सिलका प्रतिनिधि, स्थानिय वासिन्दका विच सो कार्यक्रम आयोजना गरिएको हो ।
सन् १९८४ मे १७ मा भारत बाट नेपाली र भारतीय ‘गिर्मिटिया ‘ कामदार सहित यो फिजिको क्युवा विच नजिकैको टापु स्थित ‘नेसलाई रिफ मा ‘ ४९७ जना यात्रु बोकेको पानी जहाज डुबेको थियो ।’ यहाँं पुगेर त्यो मर्म स्पर्शि कहानी सुन्दा नदुख्ने कुन मन होला र ! ‘-सहभागीहरूको अभिब्यक्ति थियो । मर्नेहरूमा सनाखत हुन नसकेका कती नेपाली कामदार पनि थिए भन्ने फिजि मेरिटाइनको अभिलेख छ । यो एउटा ईतिहासको विर्सन नसकिने घाऊ थियो -सबैले दु:ख पोखे । बेलायती सरकारले झुक्याएर भारतीय सँगैं मिसाएर लगेका ति निर्दोष नेपाली कामदारहरूको आत्माले चीर शान्ति पावस भन्दै आज १३१ बर्ष पछि भए पनि उनिहरूको नाममा यो प्रशान्त महासगरको ‘ क्युवा’ समुद्र तटमा स्थानिय बासिन्दा कासाथ एक श्रदान्जली र यो ध्यानको आयोजना गरिएको आयोजक हरूले बताए । स्थानिय काउन्सिलका प्रतिनिधि अभिनेश सिंह बताउंछन्’ -‘हाम्रो रेकर्डमा नेपालीइहरूको सम्झनामा गरिएको ‘यस्तो कार्यक्रम यो नै सम्भवत पहिलो हो ।’

सम्बन्धित शिर्षकहरु