‘गङनम स्टाइल’ को ‘ड्याडी’ यसरी बन्यो सुपर हिट

एजेन्सी, ‘गङनम स्टाइल’का दक्षिण कोरियाली पप गायक पार्क जी साङ ‘साई’ को नयाँ गीत ‘ड्याडी’ को भिडियो सार्वजनिक भएको छ । रिलिज भएको एकदिनमै यो गीत युट्युबमा ४२ लाखभन्दा बढीपटक हेरिसकिएको छ ।

यस गीतमा एउटा शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको छ । भिडियो पनि उत्तिकै चाख लाग्दो छ भने संगीत पनि ‘क्याची’ सुनिन्छ ।साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा (यापर हुन् । उनी भिडियोमा हास्य अभिनय गर्नसमेत उत्तिकै माहिर छन् ।

भिडियोः

सम्बन्धित शिर्षकहरु