नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीमा सोमबार बिहान भेटिएको एक सिङ्गे गैँडा । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान प्रर्याप्त नभएपछि चरनका लागि एकसिङ्गे गैँडालगायतका जङ्गली जनवार निकुञ्ज बाहिर आउने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु