नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया (प्रार्थनास्थल जस्तै) बनाइएको जिकिर गरिएको छ । एक सय २५ फि अग्लो र ८५ फि चौडाइ रहेको तीन मिस्त्रीसहित १० जना कामदार मिली एक वर्षमा तयार गरिएको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थी आइरहेका छन् ।

सम्बन्धित शिर्षकहरु