व्यवस्थापिका संसद् कात्तिक ११ गते सम्म स्थगित

ca_building_of_nepal_copy35काठमाडौँ, आइतबार अपराह्न ४ः३० बजेका लागि निर्धारण गरिएको व्यवस्थापिका – संसद्को बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।

संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ ।

सम्बन्धित शिर्षकहरु