सनेपालन्युज सिड्नी । गैर आवसिय नेपाली संघ ले आसन्न निर्वाचनका लागि उम्वेद्वारहरूको नामावली सार्वजनिक गरेको
अध्यक्षको उम्वेद्वारमा ३ जनाले नाम दर्ता गराएका छन्न् । अस्ट्रेलिया बाट उम्वेद्वार बन्ने हरूको सन्ख्या तुलनात्मक रुपमा धेरै रहेको छ । ओर्सिनिया संयोजक मा महेन्द्र लम्साल र भोमा देवी लिम्बुको कडा प्रतिस्पर्धा पर्ने देखिएको छ । यस्तै युवा संयोजकहरू विच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । उम्वेद्वारहरूको थप विवरण यस्तो छ








