राजनीतिक दलको कारीन्दा बनेर एन आर एन प्रयोग हुँदैन : भवन भट्ट

असनेपालन्युज. जापान उपाध्यक्क्षका उम्वेद्वार भवन भट्टले आफुलाई देशको सेवाका लागि हार जितले केहि फरक नपार्ने बताउनु भएको छ । राजनीतिक दलको कारीन्दा बनेर आफुहरू प्रयोग हुन नहुने बताउंदै भट्टले असनेपालन्युजलाई भन्नु भयो ‘ हामी सदैव एन आर एन लाई स्वच्छ संस्थाको रुपमा बिकास गर्न चाहन्छौं यसै अनुसार हाम्रा कार्य योजना बनेका छन्न । उनको भनाइ यस्तो छ :

सम्बन्धित शिर्षकहरु