नेपाल प्रेस युनियन केन्द्रिय महिला विभागद्वारा काठमाडौँमा आयोजित तीज शुभकामना तथा सम्मान कार्यक्रमपछि सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, नेपाली काँग्रेसकी नेतृ सुजता कोइराला, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आर्चायलगायत सामूहिक रुपमा ।

सम्बन्धित शिर्षकहरु