बन्दको कारण वीरगन्ज भन्सार कार्यालयमा थन्किएका मालवाहक गाडीहरु । मोर्चाले आह्वान गरेको बन्दको कारण २३ दिनसम्ममा चार अर्ब ५० करोड भन्दा बढी राजश्व अवरुद्ध भएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षकहरु