ज्योती मगरलाई हाइ सेक्सी भनेपछि……..

भदौ २१ ।काठमाडौँ, उत्तेजक हाउभाऊ तथा भड्किलो गीत गाएर र प्रस्तुती दिएर चर्चा बटुल्न सफल गायिका तथा कलाकार ज्योती मगरले ‘छोटो साडी’ नामक तीज गीत ल्याएकी छिन् । मत नाँच्ने हो छोटो साडीमा कम्मर भाँच्ने हो छोटो साडीमा बोलको उक्त गीतले पनि बजारमा चर्चा बटुलिरहेको छ ।

पछिल्लो समय तीज गीत उत्तेजक बन्दै गएको आरो लागेपनि उनका प्रस्तुतीमा दर्शक श्रोताको ओइरो लाग्ने क्रम घटेको छैन । यो गीतलाई मात्रै झण्डै एक लाख ३२ हजार जनाले यूट्युवमा हेरेका छन् । म्यूजिक भिडियोलाई बिन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो ।
हेरौँ भिडियोः

सम्बन्धित शिर्षकहरु