सिड्नी, अष्ट्रेलियामा सामूहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेप्लिज हिन्दू सोसाइटी अफ अष्ट्रेलियाले आयेजना गरेको उक्त कार्यक्रम आगामी २९ अगष्टका दिन हुने छ । कार्यक्रम श्री पशुपति नाथ मन्दिर परिसर सिड्नीमा विहान ९ बजेदेखि साँझ साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । रक्षाबन्धनमा सहभागि भई प्रसाद ग्रहण गर्नका लागि सवै नेपाली समूदायलाई उपस्थित हुन पनि हिन्दू सोसाइटीले आग्रह गरेको छ ।
सम्बन्धित शिर्षकहरु
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
बालबालिका र किशोरकालका लागि ५ मिनेटका ध्यान अभ्यासहरू Kids meditation (collection)
बालबालिका र किशोरकालमा ध्यानको महत्त्वः एक आत्म–अन्वेषणको यात्रा बाल्यकाल र किशोर अवस्था जीवनका दुई […]


