रसुवा केन्द्रविन्दु भएर भूकम्प

भदौ ३ । काठमाडौँ, रसुवा केन्द्रविन्दु भएर बिहान ११ बजेर ४७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको छ ।

त्यसअघि मिङगलबार दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको परकम्प गएको थियो ।

वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्प गएपछि त्यसको परकम्प गइरहेको छ ।

सम्बन्धित शिर्षकहरु