हेर्नुहोस् ज्योती मगरको अर्को हट अवतार

साउन २२ । काठमाडौँ, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यससंग सम्वन्धीत गीतहरूपनि बजारमा धमाधम आइरहेका छन् । विभिन्न सञ्चारमाध्यमवाट तीजका गीतहरू पनि गुञ्जन थालेका छन् । यसैक्रममा श्रीदेवी कोइराला र प्रकाश कटुवाले नयाँ गीत ‘चोरी खान पल्केको यो ढाडे विरालो’ बजारमा ल्याएका छन् ।  त्यसमा संगित र शव्द प्रकाश र बिनोद ढकालको रहेको छ ।

गीतको म्यूजिक भिडियोमा ज्योती मगरको ‘हट अवतार’ प्रस्तुत गरिएको छ । निकै उत्तेजक हाउभाऊ दिन माहिर मगरले यस म्यूजिक भिडियोमा कत्तिको दर्शक तताउँछिन् हेर्न भने बाँकी नै छ ।
हेरौँ म्यूजिक भिडियोः

सम्बन्धित शिर्षकहरु