नेपाल ८ विकेटले पराजित

nepalसाउन १ ।  काठमाडौँ, टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने सपना करिब करिब समाप्त भएको छ ।

नेपालले दिएको ९४ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रेको पपुवा न्युगिनीले १४.१ ओभरमा ९९ रन बनाएपछि नेपालको विश्वकपमा पुग्ने सपना चकनाचुर भएको हो ।

सम्बन्धित शिर्षकहरु