टेकोको भरमा मन्दिर ……काठमाडौँको उत्तर पूर्वीस्थित शङ्खरापुर नगरपालिकामा रहेको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण बज्रयोगिनी मन्दिर वैशाख १२ गतेको भूकम्पपछि टेकोेको भरमा अडिएको छ । 

सम्बन्धित शिर्षकहरु