सन्नी लियोनको यस्तो चाहना

एजेन्सी, बलिउड अभिनेत्र सनी लियोनले आफ्नो नयाँ चाहनाबारे आईतबार सार्वजनिक गर्दै भनेकी छिन्, उनलाई ए श्रेणीका स्टारसँग काम गर्ने इच्छा छ।

बलिउडका ए श्रेणीका स्टारका साथ काम गर्ने उनको सपना रहेको उनले बताएकी छन्। फिल्म उद्योगमा धेरै फिल्म खेलेका र सफल अभिनेतासँग फिल्म खेल्ने चाहना कुनै पनि कलाकारको सपना हुने उनले बताइन्।

यदी ए श्रेणीका कालाकारसँग काम गर्ने मौका पाएमा आफूमा भएको अभिनल कला वा प्रतिभामा अझ निखार आउने उनको भनाई छ।

वर्ष २०१२ मा प्रदर्शीत फिल्म जिम्म २ बाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी सनीको यस वर्ष एक पहेली लीला र कुछ कुछ लोचा है जस्ता फिल्म प्रदर्शीत भए।

सम्बन्धित शिर्षकहरु