सिन्धुपाल्चोकको थकनी स्थित विकट गाउँ चिप्लिङको प्राथमिक विद्यालयका लागि विभिन्न व्यक्त्ति वा संस्थाले सहयोग गरेको शैक्षिक सामाग्री तथा विद्यालय निर्माणका सामग्रीहरु बुझ्दै शिक्षक तथा बिद्यार्थीहरु । विनोद पौडेलले विद्यालय निर्माणका लागि उपलव्ध गराउनु भएको सामान ३५ थान स्कूल व्याग, रुओन नेपालले उपलव्ध गराएकोे ३५ जना विद्यार्थीका लागि विद्यालय पोसाक, स्टेसनरी शैक्षिक सामाग्रीहरु त्यसैगरी थकनी-१ को श्री कृष्ण उच्च माविका लागि रुओन नेपालले उपलव्ध गराएको १० थान ह्वाइट बोर्ड, स्टेसनरी सामाग्रीहरु, सरस्वती थापा अधिकारीले उपलव्ध गराउनु भएको चार सय थान कापी कलम र थकनी–२ को बागदेवी प्राविको लागि स्टार लिम्वु र सोमी राईले उपलव्ध गराएको विद्यालय निर्माण सामाग्रि, रुओन नेपालले ३० जना विद्यार्थीहरुका लागि उप लव्ध गराएको विद्यालय पोशाक, शैक्षिक सामाग्रिहरु, प्रण नेपालले उपलव्ध गराएको २५ थान स्कूल व्याग, चिप्लिङ प्रावि र बागदेवी प्राविका लागि प्रण नेपालले उपलव्ध गराएको ५ थान ह्वाइट बोर्ड हस्तान्तरण गरिएको हो ।
सम्बन्धित शिर्षकहरु
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ।
Ausnepalnews, हाल United Arab Emirates, Saudi Arabia, Qatar, Kuwait, Bahrain र Oman लगायतका खाडी […]
यौन र अध्यात्म एकअर्काका शत्रु होइनन्
यौन र अध्यात्म: एक रूपान्तरणशील यात्राको कथा मानव जीवनका दुई अत्यन्त संवेदनशील, तर अपरिहार्य पक्ष […]
विपरीत भोजन र यसको आयुर्वेदिक दृष्टि (विपरीत भोजन)
आयुर्वेदका अनुसार “विपरीत भोजन” भन्नाले ती खानेकुरा जनाइन्छन् जसको संयोजन, समय, मात्रा, वा सेवन विधि शरीरको […]
पशुपति बौद्ध तपोधाममाबाल–आध्यात्मिक शिविर सफलतापूर्वक सम्पन्न बालबालिकाले आनन्दित
सिड्नी, २१ अप्रिल २०२५पशुपति बौद्ध तपोधाममा गत १९–२१ अप्रिलसम्म आयोजित बाल–आध्यात्मिक सप्ताहन्त शिविर […]


