आनन्द मार्गि साधुहरू पनि जुटे नेपाल सहयोगमा

an3बनेपा । ध्यान, योग र अध्यात्मिक मार्ग द्वारा आनन्दमय जीवनकलाको प्राचार गर्दै आएको ‘आनन्द मार्गिहरूले भुकम्प पीडित हरूलाई राहत वितरण गरेका गरेका छन्। काभ्रे पलान्चोक जिल्लाको विभिन्न क्षेत्रमा मार्गिहरूले यस्तो सहयोग गरेको आनन्दमार्ग अस्ट्रेलियाका योगि दादा सुचिता नन्द बताउनुहुन्छ ।
योग र ध्यान मात्र हैन सामाजिक सेवामा लाग्नु धर्मको दायित्व भएको उनिहरूको बताउंछन्। an6साधुहरूले पीडितको उद्दार तथा बिभिन्न राह्त सामग्रि वितरण गरेका थिए ।

सम्बन्धित शिर्षकहरु