नेपाललाई हालसम्म सहयोग गर्ने देशहरू ,कति सहयोग आयो !

नेपाललाई हालसम्म सहयोग गर्ने देशहरू
भारत- आपतकालीन ४० टोली, मोबाइल अस्पताल, औषधि, कम्बल, पानी र उद्धारका लागि हेलिकोप्टर र जहाज ।
अस्ट्रेलिया -५ मिलियन डलर
चीन -६२ सदस्यीय आपतकालीन टोली
बेलायत- ८ वटा आपकालीन विशेषज्ञ टोली
पाकिस्तानल- ३० बेडको फिल्ड अस्पताल, सेनाका चिकित्सक र खानेकुरा
क्यानाडाल- ५० लाख
अमेरिका- १० लाख डलर
नर्बे- ३ करोड क्रोनर
help 2
helpरस्सा-उद्दार टोलि र खाध्यान्न

सहयोग आउने र एक पछि अर्को गर्दै सहयोगको घोषणा गर्ने क्रम जारि रहेको ,विभिन्न देशहरूले आ- आफ्ना देशका संचार माध्यम मार्फत जनाइ  रहेका छन्।

सम्बन्धित शिर्षकहरु