संसारभर सबैभन्दा सेक्सी महिलाको उपाधि पाएकी अस्ट्रेलियन सुपर मोडल मिरान्डा केरको न्युड फोटोसूटका लागि पनि विशेष रुपमा परिचित छिन्।२० अप्रिल १९८३ मा अस्ट्रेलियाको राजधानी सिड्नीमा जन्मिएकी मोडल मिरान्डा ‘भिक्टोरिया सिक्रेट क्याम्पियन’ मा अस्ट्रेलियाबाट पहिलो सहभागी भई फोटोसूटका लागि विशेष रुपमा चिनिन्छिन । सुपर मोडल मिरान्डाले भिक्टोरिया सिक्रेटको नयाँ लन्जरी रेन्जका लागि टपलेस फोटोसूट गराएकी थिइन् ।
उनी सन् २००७ बाटै भिक्टोरिया सिक्रेटका लागि मोडलिङ गरिरहेकी छन् । उनको नाममा संसारभर सबैभन्दा सेक्सी महिलाको उपाधि पनि छ।उनीले ‘हार्पर बजार’ म्यागजिनका लागि नाङ्गो पोज दिइसकेकी छन् । ‘हु’ म्यागाजिनद्वारा सन् २०१२ मा सबैभन्दा सुन्दर व्यक्ति चयनका लागि गराएको सर्भेमा मिरान्डाले सबैभन्दा बढी भोट प्राप्ता गरेर उत्कृष्ट भएकी थिइन ।








