३० दलीय मोर्चाले आमहड्ताल गर्ने क्रममा आन्दोलनकारीले काठमाण्डौको बिजुलीबजारको पुलमा जलाउदै गरेको बा ६६ प ७२०६ नम्बरको मोटरसाइकल । प्रहरीले तत्काल आगलागी नियन्त्रणमा लिएको कारण मोटरसाइकलमा पूर्ण क्षति हुन पाएन ।

सम्बन्धित शिर्षकहरु