चैत १० । काठमाडौँ,झापाकी श्रुति कार्की (दाहाल)को कोखबाट जन्मेकी मुटु बाहिर निस्किएकी अनौठो बालिकाको सहिद गङ्गालाल हृदयरोग केन्द्रमा शल्यक्रियाका क्रममा निधन भएको छ । शल्यकृया गर्ने क्रममा ती बालिकाको आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यही चैत ७ गते बिहान जन्मेकी ती बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौंमा शिशुलाई उपचारार्थ ल्याइएको थियो ।
काठमाडौँ,झापाकी श्रुति कार्की (दाहाल)को कोखबाट जन्मेकी मुटु बाहिर निस्किएकी अनौठो बालिकाको सहिद गङ्गालाल हृदयरोग केन्द्रमा शल्यक्रियाका क्रममा निधन भएको छ ।
सोमबार शल्यकृया गर्ने क्रममा ती बालिकाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यही चैत ७ गते बिहान जन्मेकी ती बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौंमा शिशुलाई उपचारार्थ ल्याइएको थियो ।








