गर्भवति महिलाई स्वास्थ्य सचेतना गराउने अभियान सुरु

माघ २३ । जुम्ला,गर्भवति महिलाको घर चिनेर उनीहरुलाई स्वास्थ्य सचेतना गराउन जुम्लाका गर्भवति महिलाको घरमा हरियो झण्डा राख्न शुरु गरिएको छ । सुत्केरी अवस्थामा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराउनको लागि गर्भवति महिलाको घरमा हरियो झण्डा राख्ने अभियान शुरु गरिएको हो । जुम्लाका ९ वटा गाविसमा पहिलो चरणमा गर्भवति महिलाको घरमा झण्डा राख्न सुरु गरिएको बताईएको छ । अभियान अन्तर्गत पहिलो चरणमा आज चन्दननाथ नगरपालिकाको वडा नं. १ तलिचौरमा १० जना गर्भवति महिलाको घरमा झण्डा राखिएको छ ।
सादा नेपाल जुम्लाका कार्यक्रम संयोजक प्रकाश योगीको नेतृत्वमा गएको टोलीले गर्भवति महिलाको घरमा झण्डा राखेको हो । जिल्लाका अन्य गाविसमा पनि विस्तारै झण्डा राख्ने तयारी भइरहेको उहाँले  भयो ।  गर्भावस्था र शिशुको जन्म एक विशेष अवस्था भएको भन्दै यो अवस्थामा नियमित गर्भ जाच, गर्भवतिको स्याहार, हेरचाह तथा गर्भावस्थामा आउने जटिलताका बारेमा सबैलाई जानकारी हुने भएकोले झण्डा राख्ने अभियान शुरु गरिएको हो ।  । जुम्लाका गर्भवति महिलाको घरमा हरियो झण्डा राख्न शुरु गरिएको छ । गर्भवति महिलाको घर सजिलै चिन्नको लागि झण्डा राख्न शुरु गरिएको हो ।
गर्भवति महिलालाइ स्वास्थ्य सचेतना र सुत्केरी अवस्थामा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराउनको लागि गर्भवति महिलाको घरमा हरियो झण्डा राख्ने अभियान शुरु गरिएको हो । जुम्लाका ९ वटा गाविसमा पहिलो चरणमा गर्भवति महिलाको घरमा झण्डा राख्न सुरु गरिएको बताईएको छ । अभियान अन्तर्गत पहिलो चरणमा आज चन्दननाथ नगरपालिकाको वडा नंं. १ तलिचौरमा १० जना गर्भवति महिलाको घरमा झण्डा राखिएको छ ।
सादा नेपाल जुम्लाका कार्यक्रम संयोजक प्रकाश योगीको नेतृत्वमा गएको टोलीले गर्भवति महिलाको घरमा झण्डा राखेको हो । जिल्लाका अन्य गाविसमा पनि विस्तारै झण्डा राख्ने तयारी भइरहेको उहाँले  भयो ।  गर्भावस्था र शिशुको जन्म एक विशेष अवस्था भएको भन्दै यो अवस्थामा नियमित गर्भ जाच, गर्भवतिको स्याहार, हेरचाह तथा गर्भावस्थामा आउने जटिलताका बारेमा सबैलाई जानकारी हुने भएकोले झण्डा राख्ने अभियान शुरु गरिएको हो ।

सम्बन्धित शिर्षकहरु