गाँजा तस्कर र प्रहरीबीच भिडन्त

मंसिर १८ । सप्तरी, सप्तरीको भारदह-१ स्थित कोशीटप्पुमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।

प्रहरीले एकसय ७५ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

घटना पछि प्रहरीले तीन नेपाली र दुई भारतीयलाई पक्राउ गरेको छ ।

भारत लैजान प्याकिङ गरेर राखिएको गाँजा रहेको थाहा पाएपछि गएको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो ।

सम्बन्धित शिर्षकहरु