लाम्बा बरामद

वीरगन्जको इनर्वाबाट मंगलबार नियन्त्रणमा लिएको अलफइन लाम्बा प्रजातिका जनावर सार्वजनिक गर्दै पर्सा प्रहरी । नेदरल्याडबाट नेपाल भित्र्याएका पाँच वटा यी जनावर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित शिर्षकहरु