सुनकोशी बग्न थाल्यो

सिन्धुपाल्चोकको राम्चे ५को जुरेमा झरेको पहिरोले थुनिएको सुनकोशी नदी दिउस अपरान्हदेखि बग्न थालेको छ ।पानी भरिएपछि पहिरोले माटो थुपारेको भागको एक छेउबाट ओभर फ्लो भएर सुनकोशी बग्न थालेको हो । पानी बग्न थालेपछि नेपाली सेनाको टोलीले एउटा बम विस्फोट गराएको छ ।

सम्बन्धित शिर्षकहरु