कर्णालीपुलको अवस्था

बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा रहेका तीन गाविस जोड्ने पिलुचौर स्थित कर्णालीपुल पानीको बहाबले बगाउन लागेको अवस्थामा । सुदुर र मध्यपश्चिमका पहाडी जिल्ला हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाब उच्च भए पछि दर्जनौं झोलुड्ढे पुलहरु बगाउने खतरामा छन्।

सम्बन्धित शिर्षकहरु