दुश्मन र मित्र , आँफै भित्र !
सुख सूत्र-(४) _भीमसेन सापकोटा “विच जङ्गलमा दोबाटो भेटियो , बाटाह्ररू एक अर्का विच छुट्टिए , मैले बेचल्तिको बाटो रोजें ,सारा…
सुख सूत्र-(४) _भीमसेन सापकोटा “विच जङ्गलमा दोबाटो भेटियो , बाटाह्ररू एक अर्का विच छुट्टिए , मैले बेचल्तिको बाटो रोजें ,सारा…
सुख सुत्र-3 -भीमसेन सापकोटा , कसैले धोका दिएको क्षण ,फेल हुंदाको मनको स्थिती ,अदालतमा मुद्दा हार्दाको दिन , आफन्त परलोक…
–-भीमसेन सापकोटा, जीउन जान्दा जीवन- हरेक दिन उत्सवै उत्सव ! तलाउमा डुबेर मर्ने मान्छेले मर्नु अघि हात खुट्टा चलाएकै हुन्छ ,र तैरन…
सुख सूत्र !-१ –भीमसेन सापकोटा, -संसारका सारा जीवहरूको एउटै साझा खोज । सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो…
‘अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण’ एक जना ब्राजिलकै केटालाई उनका आमा–बाबा वकिल बनाउन चाहन्थे । तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे । आमा–बाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे । उनले नाईँ–नास्ती गर्न सकेनन् । र त मन परेको विषय छोड्नुको पीडा र मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु प¥यो । परिणाम ? परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे । बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए । पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए । त्यसपछि उनले साहित्य सृजना गर्न थाले । नभन्दै उनी विश्व–बिख्यात साहित्यकार बने । आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ । उनको नाम हो पाउलो कोइलो । यस्ता््े अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु ।
-भीमसेन सापकोटा, सृस्टिेको प्रारम्भमा मानिसको जात केवल मानिसनै थियो ,काला हुन वा गोरा ,नाक चुच्चा हुन वा थेप्चा,हात्ति आंखे हुन…
-भीमसेन सापकोटा, उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन भने…
–भीमसेन सापकोटा, उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन…