मानव साङ्लो

वागमती सफाइ अभियान थालिएको एक सय हप्ता पुगेको अवसरमा वागमतीको किनारमा बनाइएको मानव साङ्लो ।सफाइमा एेक्यबद्धता जनाउन भन्दै सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो वागमती नदी किनारमा मानव साङ्लो बनाइएको हो ।

सम्बन्धित शिर्षकहरु