इष्टर सन्डे

प्रभु येशु ख्रीष्टको पुनरुत्थानको सम्झना गर्दै इसाईहरुको इष्टर सन्डे महोत्सवको अवसरमा काठमाडौंको खुल्लामंचमा भेला भएका इसाईहरु । महोत्सवमा उपत्यकाका सयौं मण्डलीहरूबाट ३० हजार भन्दा बढी इसाईहरू भेला भएका थिए ।तस्वीर : असनेपाल न्युज ।

सम्बन्धित शिर्षकहरु