काठमाडौं । धादिङको आदामघाटबाट त्रिशूली नदीमा ना.७ ख ४३८७ नम्वरको बस खसेको छ । दुर्घटनामा कम्तिमा ३ जना यात्रुको मृत्यु भएको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।
सम्बन्धित शिर्षकहरु
अष्ट्रेलियासँग जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न समझदारी
काठमाडौं । नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनका लागि सहकार्य गर्न समझदारी भएको छ […]
राष्ट्रिय खुल्ला महिला भलिबल: उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने
काठमाडौं । आयोजक शिवम् न्यू डायमण्ड एकेडमी र सशत्र प्रहरीको एपीएफ क्लबबीच शिवम् न्यू डायमण्ड कप राष्ट्रिय […]
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई चार लाख राहत
काठमाडौं । भारत सरकारले कोरोनाको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने भएको छ। […]
नाका सहज हुने समाचार हल्लामात्रः रञ्जित रे
काठमाडौं, नेपालकालागि भारतीय राजदुत रञ्जित रेले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा […]
शुक्रबारदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटे यातायात व्यवसायी
काठमाडौं । १८ असारदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका यातायात व्यवसायी आफ्नै […]
तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, कस्तो रहन्छ आगामी तीनदिन ?
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा […]


