भक्तपुर । गुडिरहेको मिनीट्रकबाट खसेर सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनीष खायमलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए। रासस
सम्बन्धित शिर्षकहरु
सुँगुरका फिला हेर्दै हाँसे उत्तर कोरियाली शासक किम जोङ
भदौ २५, काठमाडौं । संसारका क्रुर शासकमध्ये उत्तर कोरियाका राष्ट्र प्रमूख किम जोङ उनलाई व्याख्या गरिएपनि […]
एसईईको तयारीमा हुनुहुन्छ ? राम्रो अंक ल्याउन अपनाउनुस् यी उपाय
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही चैत ८ गते बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने माध्यमिक […]
राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार क्लबको दोस्रो जित
माघ १४ ।काठमाडौ,राजधानीमा जारी शहिद स्मारक रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितमा उपाधि दाबेदार थ्रीस्टार […]
खरेललाई खनालको ‘ओभरटेक’,खरेलद्वारा राजीनामाको घोषणा
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले […]
औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो […]
अपडेटः ताप्लेजुङमा पहिरोले घर बगाउँदा ज्यान जानेको सङ्ख्या ५३ पुग्यो
जेठ २८ । ताप्लेजुङ, अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । १२ जना […]


